IME Life

समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद असोज १६ गतेबाट खुल्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर असोज १६ गते देखि बिक्री खुला हुने भएको छ ।फाइनान्सले चुक्ता पूँजीको २०० प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा आवेदकले कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ११ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो ।फाइनान्सको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ । यसैगरी बीओके क्यापिटल मार्केटको विभिन्न शाखा मार्फत हकप्रद भर्न पाउनेछन् ।

Prabhu
Crest

फाइनान्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि आईपीओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ५ रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS