IME Life

नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सल्यान शाखाले जीवन बीमा वापतको मृत्यु दाबी रकम भुक्तानी गरेको छ।कम्पनीले एक कार्यक्रम आयोजना गरी कपुरकोट गाउँपालिका वडा नम्बर ५ का २६ बर्षिय मृतक कमल खत्रीको श्रीमती अमृता खत्रीलाई मृत्यु दाबी वापतको रकम प्रदान गरको हो ।

कम्पनीले उक्त मृत्यु बीमा दावी वापतको २१ लाख ९५ हजार रुपैयाँको चेक रकम मृतकको श्रीमती अमृता खत्रीलाई हस्तान्तरण गरेको कम्पनीका शाखा प्रमुख बिनोद शर्माले बताए ।

Prabhu
Crest

मृतक खत्रीको पानीको मोटर चलाउदै गर्दा दाङमा करेन्ट लागेर मृत्यु भएको थियो । खत्रीले १० लाखको जिबन बीमा गराएका थिए। उनले कम्पनीमा २ किस्ता वापतको १ लाख २५ हजार ६ सय ३२ रुपैयाँ बुझाएका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS