IME Life
Beema Board

आजदेखि खुल्यो केवलकार, अब घुम्न जान पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । काठमाडौंको एक मात्रा केवलकार आजदेखि खुल्ला गरिएको छ । थानकोटबाट चन्द्रागिरी डाँडामा रहेको भालेश्वर मन्दिरसम्म जाने केवलकार आजदेखि खुल्ला गरिएको कम्पनीले जनाएको छ । आजबाट कम्पनीले ५० प्रतिशत यात्रु राखेर केवलकार सञ्चालन गरिएको चन्द्रागिरी हिल्सले जनाएको छ । कम्पनीका ३२ वटै डिब्बा सञ्चालन गरिएको छ ।

आजबाट केवलकार खुल्ला भएसँगै अब राजधानीबासी घुमफिर गर्न जान पाउने भएका छन् । व्यक्तिगत दुरी कायम गर्दै निजि सवारीमा जोर बिजोर सिष्टम मिलाएर घुम्न जान पाउने भएका छन् । यद्यपि मनोरञ्जनको लागि चलचित्र हल तथा अन्य सामूहिक कार्यक्रमहरुलाई भने खुल्ला गरिएको छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS