IME Life

सहारा विकास बैंकले लिलाम गरेको शेयर आज खोलिदै

SPIL
NIC ASIA

काठमाडौं । सहारा विकास बैंकले लिलाम गरेको शेयर सम्बन्धी बोलपत्र आज दिउँसो २ :३० बजे खोल्ने भएको छ । कम्पनीले उक्त बोलपत्र एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा खोल्ने जनाएको छ ।

बैंकले नौ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक शेयर साउन ३० गतेदेखि भदौ २३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।
बैंकले भदौ २३ गतेसम्म प्राप्त भएका बोलपत्रहरु यस बिषम परिस्थितलाई मध्यनजर गर्दै एनआईबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिने .जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS