सहारा विकास बैंकले लिलाम गरेको शेयर आज खोलिदै

Citizen Life Insurance Co

काठमाडौं । सहारा विकास बैंकले लिलाम गरेको शेयर सम्बन्धी बोलपत्र आज दिउँसो २ :३० बजे खोल्ने भएको छ । कम्पनीले उक्त बोलपत्र एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा खोल्ने जनाएको छ ।

बैंकले नौ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक शेयर साउन ३० गतेदेखि भदौ २३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।
बैंकले भदौ २३ गतेसम्म प्राप्त भएका बोलपत्रहरु यस बिषम परिस्थितलाई मध्यनजर गर्दै एनआईबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिने .जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार