IME Life
Beema Board

सानिमा बैंकका ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा ५% छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंकका ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा छुट पाउने भएका छन् । सानिमा बैंकका ग्राहकले ई कमर्स साईट खेति भेन्चरबाट तरकारी तथा फलफुल किन्दा ५ प्रतिशत छुट पाउने भएका हुन् ।

ग्राहकले उक्त साईटबाट तरकारी तथा फलफुल किन्दा ई(बैंकिङ्ग वा क्युआर कोड स्क्यान गरी भुक्तानी गदा उक्त छुट पाउने बैंकले जनाएको छ ।

Prabhu
Crest

खेति भेन्चरले अनलाईनबाट तरकारी तथा फलफुल बैच्दै आएको छ । कम्पनीले हाल काठमाण्डौ र पोखरामा सेवा दिदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS