IME Life
Beema Board

मेगा बैंकले पुर्नकर्जाका लागि ऋणीसँग माग्यो आवेदन, असोज ५ गतेसम्म आवेदन दिनुपर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेगा बैंकले पुर्नकर्जा लिन ऋणीहरुलाई आह्वान गरेको छ । बैंकले आउँदो असोज ५ गते भित्र पुर्नकर्जा सुविधा लिनका लागि आवेदन दिन भनेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य तथा यस्तो कर्जा उपयोग गरिरहेका ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।बैंकले पुर्नकर्जा सुविधाका लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गर्ने छ ।

बैंकले कोरोनबाट प्रभावित अति तथा मध्यम प्रभावित भएका ग्राहकहरुले पुर्नकर्जा उपभोग गर्न बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न आवश्यक कागजात सहित आउन अनुरोध गरेको छ । व्यवसायीहरुले अधिकतम १० करोड रुपैयाँसम्म पुर्नकर्जा लिन पाउने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS