IME Life

धितोपत्र बोर्डका कार्यकारी निर्देशक पौडेलद्वारा राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । पुँजि बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले पदबाट राजीनामा दिएका छन् । २०५३ साल असार २३ गते धितोपत्र बोर्डमा सेवा सुरु गरेका पौडेलले २४ वर्षे सेवा अवधीपछि राजिनामा दिएका हुन् । उनको राजिनामाको कारण खुलेको छैन ।

धितोपत्र बोर्डमा रहँदा नियमन, अनुसन्धान क्षेत्रमा ठूलो योगदान पुर्याएको पौडेलले एकाएक जागिरबाट राजिनामा दिएका हुन् । कार्यकारी निर्देशक पौडेलले स्वास्थ्यको कारण देखाउदै राजीनामा दिएका दिएको जनाइएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS