IME Life

यस्तो छ, राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी विनिमय निर्धारण गरे अनुसार अमेरिकी डलरको मूल्यमा सामान्य अंकले बढेको छ । अमेरिकी डलरको खरिद मूल्य प्रति डलर ११९.४२ रहेकोमा आज केही बढेर ११९.७५ पुगेको छ । त्यस्तै बिक्री मूल्य १२०.३५ रहेको छ ।

अमेरिकी डलरको मूल्य बृद्धि भएपनि युरो भने घटेको छ । एक युरो बराबर १४१.९० रुपैयाँ छ । हिजो युरोको मूल्य १४२.५९ रहेको थियो । आज केही घटेको हो ।

Prabhu
Crest

त्यस्तै मलेसियन रिंगेटको २८.६२ रुपैयाँ रहेको छ भने साउदी रियाल प्रति एक बराबर ३१.९३ रहेको छ । डलरको मूल्य तलमाथि हुँदा अन्य देशको मुद्र पनि तलमाथि हुने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS