IME Life

७ दिनका लागि उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा, सवारी चलाउन नपाइने, पसल समेत बन्द हुने

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेसँगै राजधानी उपत्यकाका तीन वटै जिल्ला प्रशासनले बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन् ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन भदौं ३ गते राति १२ बजेपछि अर्थात भोलि दिनभर खुलेर राति १२ बजेपछि लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन् । तीन वटै प्रशासनको आज बसेको बैठकले औषधी, खाद्य बस्तु, पानी बोकेका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ भने पसल खोल्न पूर्ण रुपमा निषेध गर्ने निर्र्णय गरिएको काठमाडौं प्रशासनले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, नियमित सवो प्रदान गर्नुपर्ने सार्वजनिक सेवामा कार्यरत कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेस्म्म र बेलुका ३ देपिख साढे ५ बजेसम्म आवागन गर्न सक्ने छन् । निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था, बीमा लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्ने जनाइएको छ । त्यस्तै शेयर भने सुचारु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS