IME Life
Beema Board

राष्ट्रिय बाणिज्य बैंकबाट ७.२५% ब्याजदरमै घरकर्जा पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले २० बर्ष अवधिकालागी ७ दशमलव २५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो ।

घर निर्माण, घर खरिदका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । बैंकका अनुसार एक बर्षसम्म ब्याजदरमा कुनै परिवर्तन नहुने उक्त कर्जा ग्राहकले आवश्यक कागजात पेश गरेको ७ दिनमा प्राप्त गर्नेछन् ।

Prabhu
Crest

योजना अनुसार बैंकले एक करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS