IME Life
Beema Board

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सस्तो ब्याजदरमा घरकर्जा योजना, ७ दनभित्र उपलब्ध हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ७ दशमलव २५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको जनाएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त कर योजना एकवर्षसम्म ब्याजदर परिवर्तन नहुने र अधिकतम एक करोड ५० लाखसम्म कर्जा पाइने जनाएको छ । अधिकतम २० वर्षसम्मका लागि यस किसिमको कर्जा दिने भएको हो । बैंकले कर्जा प्रक्रिया सुरु गरेको ७ कार्य दनभित्र कर्जा उपलब्ध गराउने समेत जनाएको छ ।

Prabhu
Crest

बैंकले नयाँ घर निमार्ण तथा खरीदका लागि यो कर्जा उपलब्ध गराउने छ भने कर्जा स्वाप गर्ने सुविधा पनि रहेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS