IME Life

नेपाल लाइफद्धारा १ करोड ७४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

नारायनगढ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले उक्त परिवारलाई बीमा दाबी वापत १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ हस्तान्तरण गरेको हो ।

शाखा कार्यालय नारायनगढमा कमलराज लम्सालले १ करोड ४ लाख ५० हजार रुपैयाँको सुरक्षित बीमा अन्तर्गत अर्धवार्षिक प्रिमियम ६ किस्ता वापत ३३ लाख २० हजार ३ सय १० रुपैयाँ भुक्तानी गरेका थिए ।

Prabhu
Crest

उनको यही असार ९ गते दुर्घट्नामा परी मृत्यु भएको दावी वापतको १ करोड ४ लाख ५० हजार दोहोरो दुर्घट्ना लाभ वापत, ५० लाख र आर्जित २० लाख ३७ हजार ७५० गरी जम्मा १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ चेक उनको श्रीमति संगिता लम्साललाई दिएको कम्पनीले जनाएको छ ।

उक्त रकम शाखा प्रमुख अनन्त अधिकारीले हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS