IME Life
Beema Board

नेपाल एग्रो लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बोहरा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा नियुक्त भएका छन् । कालिकाको सीईओ रहेका बोहरा कार्यकाल बाँकी हुँदैै साउन ६ मा बाहिरिएका थिए ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओहरुलाई ६ महिनाको कुलिङ पिरियड तोकेको छ । अर्थात कुनै एक बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको ६ महिना अघि कुनै सीईओले अर्को संस्थामा सीईओ हुन पाउदैनन् ।

Prabhu
Crest

यसकारण बोहरालाई नेपाल एग्रोको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतको नियुक्ति दिएर निमित्त सीईओको जिम्बेवारी दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS