IME Life

एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेणको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । साउन १६ गते देखि सर्वसाधारणका लागि बिक्रि खुल्ला गरेको कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १ सय ८३ कित्ता आईपीओ विक्री खुला गरेको हो।

सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्ये १ लाख ६९ हजार ९ सय २ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

Prabhu
Crest

मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द हुन लागेको हो । उक्त कम्पनीको चुक्तापूँजी ३३ करोड ९८ लाख रुपैयाँ रहेको छ । आईपीओ विक्री पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS