IME Life

अनलाईन प्रयोगकर्ताको रोजाईमा शनी सेक्युरिटीज, कुन ब्रोकरमा कति अनलाईन प्रयोगकर्ता ?

SPIL
NIC ASIA

काठमान्डौ : नेप्सेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल नेपाली दोश्रो बजारमा २ लाख ६४ हजार लगानीकर्ताहरु सक्रिय रुपमा शेयर कारोवार गरेकोमा ४७ हजार २६ जनाले अनलाईन मार्फत शेयर कारोवार गर्ने गरेका छन्।

संचालनमा रहेका ५० ब्रोकर मध्ये शनी सेक्युरिटीज ब्रोकर नम्बर ४२ मा सबै भन्दा धेरै अनलाईन प्रयोग गर्ने लगानीकर्ता छन्।  शनी सेक्युरिटीजमा ३ हजार २ सय ३९ अन्लाईन प्रयोग गर्ने लगानीकर्ता रहेका छन् त्यस्तै दोश्रोमा नाशा सेक्युरिटीजमा अनलाईन प्रयोग गर्ने लगानीकर्ताको संख्या २ हजार ८ सय ८४ रहेको छ।

Prabhu
Crest

त्यस्तै तेश्रोमा भिजन सेक्युरिटीज रहेको छ।  भिजन सेक्युरिटीजमा २ हजार ७ सय ७९ अन्लाईन प्रयोग गर्ने लगानीकर्ता रहेका छन्  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS