समीट लघुवित्तको शेयर सूचीकृत  

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समीट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।नेप्सेमा आईतबार लघुवित्तको चार लाख ४३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार