IME Life
Beema Board

महालक्ष्मी विकास बैंकले ९.९९% ब्याजदरमै घर कर्जा र उद्यमशील कर्जा उपलब्ध गराउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी घर कर्जा र उद्यम गर्न चाहानेहरुका लागि उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले उक्त दुवै कर्जा ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जानकारी दिएको छ । त्यस्तै कर्जा शुल्कमा पनि विशेष छुट प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार आवास कर्जायोजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष रहनेछ । दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता सुविधाहरु समेत प्रदान गर्ने बैंकले जनाएको छ । त्यस्तै उद्यमशील कर्जा योजना अन्तर्गत धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाहगर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

उक्त कर्जाहरु बैंकका सम्पुर्ण शाखाहरुबाट लिन सकिने बैंकले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS