IME Life

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आज मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।

साधारणसभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाम्भने ,गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण अधिकारी संचालक समितिलाई दिएको छ।

Prabhu
Crest

साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल, आयव्यय तथा चालु आर्थिक वर्षको हिसाब किताब अडिट लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS