IME Life

प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन /x]sf] 5 . प्रभु बैंकले गत असार २१ गतेबाट उक्त सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । यस सेयरमा साबिकका संस्थापक सेयरधनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ तोकिएको छ । यसैलाई आधार मानेर मूल्य बढाबढका आधारमा आवेदन दिनपर्नेछ । इच्छुक संस्थापक सेयरधनीले मुक्तिनाथ क्यापिटल, हात्तिसार काठमाडौंमा आवेदन गर्न सक्नेछन् । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS