IME Life
Beema Board

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको १४ औं वार्षिक साधारण सभा साउन २३ गते

SPIL
NIC ASIA

काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको १४ औं वार्षिक साधारण सभा साउन २३ गते हुने भएको छ । उक्त सभा बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देहीमा दिउँसो १२ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७४/ ७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, आव २०७५र/७६ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने र बैंकको कर्जा सिमा तोक्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS