नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको १४ औं वार्षिक साधारण सभा साउन २३ गते

Citizen Life Insurance Co

काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको १४ औं वार्षिक साधारण सभा साउन २३ गते हुने भएको छ । उक्त सभा बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देहीमा दिउँसो १२ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७४/ ७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, आव २०७५र/७६ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने र बैंकको कर्जा सिमा तोक्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार