IME Life
Beema Board

स्वास्थ्य बीमा बोर्डको जिम्मेवारी डा. थपलियालाई

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रमेश कुमार पोखरेलले राजिनामा दिएपछि नेतृत्व विहिन भएको स्वास्थ्य बीमा बोर्डमा स्वास्थ्य मन्त्रालयले सहसचिव डा. राधिका थपलियालाई निर्देशक बनाएर पठाएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकीे स्वास्थ्य शिक्षा प्रशासकको कार्यरत थपलियालाई स्वास्थ्य बीमा बोर्डको निर्देशकको जिम्मेवारी तोकिएको हो ।

औपचारिक प्रक्रियाबाट कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मको लागि डा. थपलियालाई निर्देशक बनाएर पठाएको हो । डा. थपलियालाई मन्त्रिस्तरीय निर्णय गरी अर्को निर्णय नहुन्जेलसम्मका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । डा. थपलियाले आजै कार्यभार सम्हालेकी छिन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS