IME Life

सिडिएससीको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन खुल्ला

SPIL
NIC ASIA

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ्गले प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि आवेदन माग गरेको छ । कम्पनीले योग्य रहेको उम्मेदावरले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । नौ महिनादेखि कम्पनीको सिईओको पद खाली रहेको छ । यस अघिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद खालि रहेको थियो।

उक्त रिक्त पदको जिम्मेवारी सिडीएसकी उच्च तहकी कन्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकि छिन् । संचालक समितिले निर्णय अनुसार उनलाई अर्को व्यवस्था नभएसम्मको लागि नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको थियो । यसमा आवेदन दिनका लागि ३५ वर्ष पुरा भई ६० बर्ष ननाघेको हुनुपर्नेछ।

Prabhu
Crest

सिडिएससीको प्रमुख कार्यकारी अधिकृत छनौट गन नेप्सेले पाँच सदस्यीय छनौट समिति गठन गरेको छ। आवेदकहरुमध्येबाट समितिले केही नामहरु सिडिएससी सञ्चालक समितिलाई सिफरिस गर्ने र उक्त सूचीबाट सिडिएससी संचालक समितिले व्यवसासयिक कार्ययोजनाको प्रस्तुतिको आधारमा एक जनालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS