IME Life
Beema Board

कुमारी र देवः विकास बैंकको एकिकृत कारोबार असार २८ गतेदेखि शुरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । देवः विकास बैंकलाई प्राप्ती गरेको कुमारी बैंकले असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कुमारी बैकले देवः विकास बैंकको १०० बराबर ८६ कित्ता शेयर स्वापमा मर्ज भएको हो।

दुवै बैंकले एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार १४ गते अन्तिम स्वीकृति पाइसकेका छन् ।

Prabhu
Crest

देवः विकासलाई एक्वायर गरेपश्चात कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । यसैगरी, बैंकको शाखा सञ्जाल २०९ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS