Connect IPS
IME Life
Beema Board

जेठ १३ : नेप्से २२ अंकले घट्दा पनि शीर्ष ४ ब्रोकरबाट भने खरिद नै धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जेठ १३ गते आइतबार नेप्से परिसूचक २१०९.३४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २२.१४ अंकले घटेको छ।
४ अर्ब ४४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ५७ करोड ७७ लाखको कारोबार भएको छ जसमा ३१ करोड ८४ लाखको खरीद छ भने २५ करोड ९२ लाखको विक्री छ ।

त्यस्तै, दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १८ करोड १२ लाखको खरीद छ भने १७ करोड ४२ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ बाट विक्री धेरै भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS