Connect IPS
IME Life
Beema Board

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बापत ५० लाख रुपैयाँ भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीको बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङ मार्फत हस्तान्तरण गरेको हो।

कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री ,एरिया म्यानेजर सनी खाछे श्रेष्ठ, एमडिआरटी सन्तोष श्रेष्ठ,मार्केटिङ अफिसर सुनिता के.सि, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

Prabhu
Crest

बीमित कोजुको हृदयघातको कारण धुलिखेल अस्पतालमा उपचार गरिएको हो। उपचारमा करिब ७ लाख रुपैयाँ खर्च रहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS