IME Life
Beema Board

ङादी गुप्र पावरको बार्षिक साधारणसभा भोलि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ङादी गुप्र पावरले यसअघि स्थगित भएको छैठौं बार्षिक साधारण सभा भोलि हुने भएको छ । ।कम्पनीको संचालक समितिको निर्णय अनुसार उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान १० बजे सुरु हुने भएको छ ।

सभामा कम्पनीले १० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।कम्पनीले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्न लागेको हो ।

Prabhu
Crest

सभामा कम्तीमा एक मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरेको छ । कम्पनीले न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS