IME Life
Beema Board

बैंक अफ काठमाण्डूद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले बीमीतलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बैंकले मृतक अमिर चौधरीकाको परिवारलाई सात लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको हो ।

बैंकका विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको उक्त दाबी रकम हस्तान्तरण गरेको हो । उक्त शाखाका खातावाहक चौधरीको दुर्घटनामा परी असामयिक निधन भएको थियो । बैंकले उक्त बीम सुविधका लागि सिद्धार्थ इन्स्योरेन्ससँग समन्वय गरि बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम मृतक चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS