IME Life
Beema Board

सानिमा बैंकद्धारा करुणा फाउन्डेसनलाई आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले करुणा फाउन्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त फाउन्डेसनलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । फाउन्डेसनले उक्त रकम मार्फत ह्विलचेयर, श्रवणयन्त्र लगायत का साम्रागी खरिद गर्ने जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ । उत्त सहयोगले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर केहि राहत हुने विश्वास बैंकले लिएको छ। बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएम मार्फत आफना सेवाहरु प्रदान गर्दै आइरहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS