IME Life
Beema Board

आरएमडिसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएमडिसी लघुवित्तको ८१ हजार २ सय ९४ कित्ता संस्थापक शेयर लिलामीमा आउने भएको छ । लघुवित्तले ग्रामिण विकास लघुवित्तको स्वामित्वमा रहेको शयर बोलकबोलमा बिक्रि गर्न लागेको हो । असार १८ गतेदेखि विक्री खुला हुने उक्त शेयर खरीद गर्न चाहनेहरुले आगामी असार २४ गतेभित्र आवदेन दिन सक्ने व्यवस्था गरेको छ ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३ सय २५ रुपैयाँ तोकिएको हुँदा सो वा भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदको लागि एउटा मात्र आवेदन फारम पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

सो शेयरमा न्यूनतम एक हजार कित्तादेखि सबै कित्ताका लाग आवेदन सकिने क्यापिटलले जनाएको छ ।
बोलपत्र असार २५ गते प्रभु क्यापिटल, कमलादी, काठमाडौंमा विहान ११ बजे हुने भएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS