IME Life
Beema Board

थप दुई वटा कोरोना बीमा दावी, भुक्तानी हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । थप दुई जना कोभिड–१९ बीमा पोलिसीद्वारा रक्षावरण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएको छ । यसअघि दुई जनाको दावी भुक्तानी भइसकेको छ । कोरोना बीमामाथि दावी पर्नेको कूल संख्या चार पुगेको छ ।

यसअघि नेको र आईएमई जनरल इन्स्योरेन्सको दावी परेकोमा शिखर इन्स्योरेन्समा एक जना र राष्ट्रिय बीमा कम्पनीमा थप एक जनाको दावी परेको छ । राष्ट्रिय बीमा कम्पनीमा राष्ट्रिय बाणिज्य बैंक, कपिलबस्तु शाखाका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै दावी परेको सो कम्पनीले जनाएको छ ।

Prabhu
Crest

शिखरले मौखिम मात्रै आएको र कागजात आउने प्रक्रियामा रहेको जनाएको छ । दुवै दावीको कागजात आईपुग्ने वित्तिकै दावी भुक्तानी हुने सम्बन्धीत कम्पनीहरुले जनाइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS