IME Life
Beema Board

तीन बैंकका तीन करोड कित्ता बोनस शेयर सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज तीन वटा बैंकका तीन करोड कित्ता भन्दा बढि बोनस शेयर सूचिकृत भएको छ । लुम्बिनी विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राईम कमर्सियल बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट लाभांश बापत वितरण गरेको शेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार लुम्बिनी विकासको १२ लाख ९३ हजार ४८१.७८ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ३७ लाख ९२ हजार ५४ कित्ता, प्राईम कमर्शियल बैंकको एक करोड ५४ लाख ९८ हजार ९६२ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । तीन वटा बैंकका तीन करोड पाँच लाख ८४ हजार ४९७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS