IME Life
Beema Board

एनएमबी बैंकद्धारा कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्र्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ।एनएमबी बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ २५ गतअन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

एनएमबी बैंक विगत २५ बर्षदेखि बैंकिङ् कारोबार गर्दै आएको संस्था हो भने कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुर जिल्ला महेन्द्रनगर जिल्लामा मुख्य कार्यालय रहेको थियो । यो नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्था हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS