ताईवानमा बीमालेख धितो कर्जाको व्याज घट्यो, को भए लाभान्वित ?

Citizen Life Insurance Co

ताईवानमा  कोरोना  भाइरसले असर गरेका जनतालाई सहयोग गर्ने क्रममा त्यहाँका बीमा कम्पनीहरुले बीमालेख धितो कर्जाको व्याजमा केही छुट दिएका छन् ।

स्वास्थ क्षेत्रका कर्मचारी,  कोरोना भाइरस संक्रमित, घरमा क्वारेन्टाइनमा बसेका र कोरोनाले सिर्जना गरेको अवस्थाले जागिर गुमाएका जनताले यदि बीमा पोलिसी कर्जा लिएका छन् भने उनीहरुले लिएको कर्जाको व्याजमा केही छुट दिन थालिएको छ । वर्तमान अवस्थामा धेरै बीमा कम्पनीहरुले ० दशमलव ५ प्रतिशत, ६ महिना सम्मका लागि कर्जाको व्याज घटाएका छन् ।

यो पनि :

बीमा पोलिसी धितोमा ऋण लिने बीमितलाई सहुलियत दिने बीमा समितिको निर्णय

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार