IME Life

नेको इन्स्योेरेन्सको साधारणसभा आज

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले यस अघि स्थगित भएको बार्षिक साधारणसभा आज(शुक्रवार) हुने भएको । उक्त सभा कम्पनीको भवन ज्ञानेश्वर, काठमाडौंमा हुने भएको छ।

स्थगित भएको बार्षिक साधारणसभा कम्पनीको संचालक समितिको निर्णय अनुसार वैशाख जेठ २३ गते (आज) गर्ने निर्णय गरेको भएको हो । विश्वभर फैलिरहेको कोरोना महामारीका बीच हुन लागेको सभामा विशेष सावधानी अपनाएर सभा गर्ने तयारी कम्पनीको जनाएको छ ।कम्पनीले सभामा उपस्थित हुँदा माक्स र पन्जा अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेको छ।

Prabhu
Crest

उक्त कम्पनीले यस वर्ष ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ । यस अघि ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको उक्त कम्पनीले बीमा समितिको निर्देशनमा शंसोधन गरी ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै उक्त सभामा आर्थिक बर्ष २०७५र७६ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै, लेखापरिक्षण नियुक्त र पारिश्रमिक निधारणको बिषयमा समेत छलफल हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS