होटल मेरियटले गरायो सबै कर्मचारीहरुको कोरोना बीमा

Citizen Life Insurance Co

काठमाडौं । होटल मेरियटले आफना सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको छ। होटल मेरियटले उक्त बीमा योजना शिखर इन्स्योरेन्स मार्फत गराएको हो ।

होटलमा आवद्ध सबै कर्मचारीहरुको १ लाख सम्म सुरक्षण हुने कोरोना बीमा गराएको हो । यस बिषम परिस्थतीमा कर्मचारीहरुलाई हैसला प्रदान गर्न र उनीहरुको सुरक्षाको लागि बीमा गराएको होटलले जनाएको छ । पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि यस बीमा योजना मार्फत बीमितले बीमाङ्क रकम बराबर बीमा दाबी भुक्तानी कम्पनीले दिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार