IME Life

होटल मेरियटले गरायो सबै कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA

काठमाडौं । होटल मेरियटले आफना सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको छ। होटल मेरियटले उक्त बीमा योजना शिखर इन्स्योरेन्स मार्फत गराएको हो ।

होटलमा आवद्ध सबै कर्मचारीहरुको १ लाख सम्म सुरक्षण हुने कोरोना बीमा गराएको हो । यस बिषम परिस्थतीमा कर्मचारीहरुलाई हैसला प्रदान गर्न र उनीहरुको सुरक्षाको लागि बीमा गराएको होटलले जनाएको छ । पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि यस बीमा योजना मार्फत बीमितले बीमाङ्क रकम बराबर बीमा दाबी भुक्तानी कम्पनीले दिने व्यवस्था रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS