IME Life
Beema Board

कर तिर्ने समय असार ७ सम्म थप

SPIL
NIC ASIA

काठमाडौं । सरकारले सबै किसिमका कर तिर्ने समय बढाएर असार ७ गतेसम्म पुराएको छ। सरकारले मंगलबार आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क तिर्न सूचना जारी गरेपश्चात् चौतर्फी विरोध भएको थियो ।

चौतफी आलोचना बढेपछि अर्थमन्त्रालयले भ्याट, आयकर तथा अन्तशुल्क तिर्ने अवधि जेठ २५ गतेबाट थप गरेको हो । जसअनुसार आयकर तिर्ने समय असार १५ र भ्याट र अन्तशुल्क तिर्ने समय असार ७ गतेलाई बढाइएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS