IME Life
Beema Board

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार बसेको साधारणसभा र देव विकास बैंकले १३ औ बार्षिक विशेष साधारणसभा मार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित भएको हो ।

उक्त सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन गरेको छ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई सभाले अन्तिम स्वीकृति दिएको छ ।

Prabhu
Crest

हाल देवः विकास बैंकको चुक्ता पूँजी तीन अर्ब १७ करोड रुपैयाँ र कुमारी बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । देवः विकास बैंकले प्रस्तावित ८ दशमलव ५५ प्रतिशत बोनस शेयर समेत पारित गरेको छ । बोनस पश्चात देवः विकास बैंकको चुक्तापूँजी तीन अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । दुई बैंक मर्जपश्चात् चुक्तापूँजी १३ अर्ब २८ लाख रुपैयाँ पुग्ने भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS