IME Life
Beema Board

एचआइडिसिएलद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले सरकारले खडा गरेको कोरोना कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले आईतबार कम्पनीका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र कम्पनीका सिइओ छबिराज पोखरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरेका हुन् । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम कोरोना कोषमा सहयोग गरेको जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS