IME Life
Beema Board

चाईनाको बीमा बजारमा मार्केटिङको नयाँ युग, टिकटकबाट पनि बीमा मार्केटिङ

SPIL
NIC ASIA
Sanima Reliance

कोरोना भाइरसको कारण इन्स्योरेन्स बजारमा मार्केटिङको तरिकाले फरक रुप लिन थालेको छ ।  ग्राहकलाई भौतिक रुपमा भेटेरै बीमा पोलिसी बारे जानकारी दिने र बीमा पोलिसी बेच्ने चलन चलेको भएतापनि कोरोना भाइरसको महामारी पश्चात चीनको इन्स्योरेन्स बजारले अनलाईन मार्केटिङलाई अँगालेको छ।

एसिया इन्स्योरेन्स रिभिउका अनुसार चीनका धेरै ठूला बीमा कम्पनीहरुले अनलाईन र भौतिक मार्केटिङलाई सँगै लगेर गएको पाईन्छ ।  बीमा कम्पनीहरुले आफ्नो आधिकारिक च्यानलमा भिडियो,  टेलिभिजनमा विज्ञापन, सामाजिक संजाल बाहेक टिकटिकमा पनि धेरै भिडियो हाल्दै  मार्केटिङ्ग गर्दै आएका छन् ।

Prabhu
Crest

फ़ुडान विश्वविध्यालयका अनुसार “मे” महिनासम्म चीनमा इन्स्योरेन्सको विज्ञापन लक्षित ७० हजार टिकटक भिडियो बनेका छन् ।  ती भिडियो २ बिलियन पटक हेरिएका छन् ।

भविष्यमा कोरोना महामारीको अन्त्य भए पनि इन्स्योरेन्स मार्केटिङमा अनलाईन  मार्केटिङ्गको हिस्सा थप वृद्धि हुँदै जाने कुराको जानकारी चाइना प्यासिफिक इन्स्योरेन्सका जनरल मेनेजरले एक मिडिया सम्मेलनमा भनेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS