Prabhu Life Ad Final

व्यतीत बीमालेख नविकरणमा नेपाल लाइफले छुट दिने

IME PAY
IME Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले २०७७ कार्तिक १५ गते देखि २०७९ कार्तिक १४ गते भित्र व्यतीत भएका सम्पुर्ण बीमालेखहरुमा नविकरण शुल्कमा लाग्ने जरिवानामा छुट प्रदान गर्ने भएको हो ।

उक्त अवधी भित्र व्यतीत भएका बीमालेखहरुमा २०७९ कार्तिक १५ गते देखि २४ गते सम्म नविकरण शुल्क भुक्तानी गरी सुचारु गरेका बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत सम्म छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

२ वर्ष भन्दा बढी समयदेखि व्यतीत भएका बीमालेखहरुको हकमा भने यो सुविधा लागू नहुने कम्पनीले जनाएको छ । बीमालेख समबन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा अवधीभरी पुनः छुट नपाइने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दुःखी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS