IME Life

थप १७० जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या १२१२ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट गत २४ घण्टामा १७० जनामा संक्रमण देखिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको क्रममा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

आज गरिएको घोषणा अनुसार ललितपुरका एक जनामा कोरोना देखिएको छ । उनी तराई घर भई हाल पाटन अस्पतालमा कार्यरत रहेको खुलेको छ । राजधानीमा पनि कोरोना भाइरस लगातार देखिने क्रममा छ । बुधबार ललितपुरकै एक जना ५६ बर्षिय व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS