IME Life

तोकिएको समयभित्रै बीमा दावी भुक्तानी गर्ने व्यवस्था मिलाइने

SPIL
NIC ASIA

काठमाडौं । सरकारले बीमा दावी भुक्तानीलाई ढिलाई हुन नदिने भएको छ । आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘आम नागरिकमा पहुँच पुग्नेगरी बीमाको दायरा विस्तार गरिने छ र बीमा दावी व्यवस्थालाई सहज र सरल रुपमा भुक्तानी सुनिश्चित गरिनेछ ।’

बीमाको दावी भुक्तानी निश्चित समयसीमा नै तोकेर यसअघि नै बीमा समितिले कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । साथै हालको लकडाउन अवधीमा डिजिटल इमेल तथा टेलिफोनबाट दावी भुक्तानी हुने गरी व्यवस्था गर्न बीमा समितिले निर्देशन दिए बमोजिम बीमा कम्पनीहरुले कार्या गरिरहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS