आज डलरको मूल्य कति पुग्यो ? यस्तो छ विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र विक्रिदर १२१ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ७१ पैसा र विक्रिदर १३३ रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अन्य देशको विदेशी विनिमयदर,

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार