IME Life
Beema Board

साँफेबगर नगरपालिकाको ४२१ जना कर्मचारी, जनप्रतिनिधि, स्वयम्सेविकाको बीमा युनाईटेड इन्स्योरेन्समा

SPIL
NIC ASIA

काठमाडौं । अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाका ४२१ जना जनप्रतिनिधि, कर्मचारी तथा महिला स्वयम्सेविकाको कोरोना बीमा युनाईटेड इन्स्योरेन्समा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको अछामस्थित साँफेबगर शाखा प्रमुख प्रेमराज रेग्मीले गत शुक्रबार नगरपालिकाबाट दुई लाख ५२ हजार ६२० रुपैयाँ भुक्तानी लिई कोभिड पोलिसी जारी गरिएको जानकारी दिए ।

यससँगै सिंगो नगरपालिकाको बीमा गरेर साँफेबगरले सुदूरपश्चिमकै नगरपालिका बनेको छ । यसअघि काठमाडौंको चन्द्रागिरी नगरपालिकाले कर्मचारी, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको बीमा गराएको थियो ।
कोरोना बीमा गराएपछि कोरोना भाइरसको संक्रमण हुने वित्तिकै एक लाख रुपैयाँ बीमा बापत दावी भुक्तानी पाइनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS