IME Life

इन्स्योरेन्स खवरको आयोजनामा जीवन बीमा अभिकर्ताको लागि जुममा तालिम हुँदै

SPIL
NIC ASIA

काठमाडौं । इन्स्योरेन्स खवरको आयोजनामा आज देशैभरिका बीमा अभिकर्ताहरुका लागि विशेष तालिम सञ्चालन हुने भएको छ ।  युट्युवबाट प्रत्यक्ष प्रशाण हुने तालिम अपरान्ह २ बजेबाट सुरु हुनेछ ।

युनियन लाईफ र नेपाल लाईफमा काम गरेर करिब २० वर्षको अनुभव हासिल गरेका कोषराज सुवेदीले अभिकर्ताहरुलाई मोटिभेशनल तालिम दिन लागेका हुन् । उक्त तालिमबाट अभिकर्तालाई लकडाउन खुलेपछि प्रतिस्पर्धी बजारमा थप सहज हुने विश्वास इन्स्योरेन्स खवरले लिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS