IME Life
Beema Board

शेयर बजार ०७७ साल बैशाख ३ गतेसम्म नखुल्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टकमा शेयर कारोबार आगामी बैशाख ३ गतेसम्म खुल्ला नहुने भएको छ । सरकारले हिजो कोरोना भाइरसवरिुद्धको लकडाउन आगामी बैशाख ३ गतेसम्म पुर्याएसँगै सेयर कारोबार पनि २०७७ साल बैशाख ३ गतेसम्मको लागि स्थगित हुने भएको छ ।

लकडाउन अवधीमा बजार खुल्ला गर्न नगर्ने स्पष्ट पार्दै आएको नेपाल धितोपत्र बोर्ड र नेप्सले आजै सूचना जारी गरी शेयर कारोबार आगामी बैशाख ३ गतेसम्म स्थगित गरिने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS