IME Life

लगानीकर्ता संघद्वारा नवनियुक्त गभर्नरलाई बधाई

SPIL
NIC ASIA

काठमाडौं । शेयर लगानीकर्ता संघ नेपालले सोमबार मन्त्रिपरिषदको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका महाप्रसाद अधिकारीलाई बधाई दिएको छ । संघका अध्यक्ष उत्तम अर्यालले सोमबार बिज्ञप्ति प्रकाशित गर्दै बधाई ज्ञापन गरेका हुन् ।

साथै संघले अधिकारीको कार्यकालमा नेपालको अर्थतन्त्र सुखद बाटोमा अघि बढाउन सफल हुने विश्वास व्यक्त गर्दै बधाई तथा सफलताको शुभकामना ज्ञापन गरेको छ ।

Prabhu
Crest

संघले उचित ठाउँमा उचित व्यक्ति भएको भन्दै नेपालको अर्थतन्त्रको विकासमा कोशेढुंगा सावित हुने विश्वास समेत व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS