IME Life

कोरोना महाविपत्ति: निर्जिवन बीमा कम्पनीमा कसरी सम्पर्क गर्ने ? (सम्पर्क व्यक्ति र नम्वरसहित)

SPIL
NIC ASIA

काठमाडौं । सरकारले गरेको लकडाउनको कारण विगत एक सातादेखि अधिकांश निर्जिवन कम्पनीहरुको कार्यालय बन्द छ । सबै बीमा कम्पनीहरुले कर्मचारीहरुलाई घरैबाट काम गर्न अनुमति दिइसकेका छन् । नेपालमा निर्जिवन बीमा व्यवसाय गर्ने २० वटै कम्पनीहरुको अधिकांश काम कर्मचारीहरुले घरैबाट गर्दै आएका छन् ।

माथिल्लो पदमा कार्यरत तथा डिजिटल कार्यालयका कर्मचारीहरुले आफ्नै निवासमा आफू कार्यरत बीमा कम्पनीको कार्यालय स्थापना गरेरै काम गरिरहेका छन् । ल्यापटप तथा कम्प्युटर र फोनमार्फत उनीहरुले बीमा कम्पनीको कार्यालय जीवन्त बनाइरहेका छन् ।

Prabhu
Crest

टेलिफोन तथा इमेलबाट बीमा नविकरण तथा नयाँ बीमा पोलिसी जारी गर्नेदेखि बीमा दावी भुक्तानीको काम समेत डिजिटल कार्यालयबाट हुने गरेको छ । कुनै घटना भई तत्काल बीमा दावी भुक्तानी गर्नुपरेको अवस्थामा पनि डिजिटल कार्यालयमा सबै प्रमाण जुटाईसकेपछि प्रमाणिकरणको लागि आवश्यक भएको अवस्थामा मात्रै बीमा कम्पनीका कर्मचारीहरुलाई परिचालन गरिएको छ । लकडाउन गरिएको आज एक साता पुगेको छ, पुनः लकडाउन थप गर्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बसिरहेको छ ।

यस्तो सन्दर्भमा आम बीमितहरुलाई सजिलो होस् भन्ने उद्देश्यले २० वटै बीमा कम्पनीहरुको डिजिटल कार्यालयमा सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले सबै कम्पनीहरुको डिजिटल कार्यालयको सूचना यहा प्रस्तुत गरिएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS