IME Life
Beema Board

डोटीमा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डोटीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई जना वृद्धाको बीमा गराएर स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री रावतले बीमा अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । हालसम्म सुदूरपश्चिमका ९ वटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । स्वास्थ्य बीमा कार्यक्रम हालसम्म ४ सय ८८ स्थानीय तहमा विस्तार भइसकेको छ । यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बीमा कार्यक्रममा हालसम्म कुल जनसख्याको १२ प्रतिशत मात्र आवद्ध भएका छन् ।

Prabhu
Crest

पछिल्लो जनगणना अनुसार प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ रहेकोमा हालसम्म यस कार्यक्रममा २ लाख ४६ हजार २ सय ३ जना आबद्ध भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS