IME Life
Beema Board

चैत १८ गतेदेखि हिमालयन जनरलले अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले व्यवसाय अभिबृद्धि तथा स्वरोजगार सृजना गर्न उद्देश्यले निर्जीवन बीमा अभिकर्ताहरुको लागि आधारभुत तालिम संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले उक्र तालिम काठमाडौंमा आयोजना गर्न लागेको जनाएको छ । उक्त तालिम चैत १८ गतेदेखि चैत २२ गतेसम्म संचालन गर्ने जनाएको छ । उक्त तालिममा एसएलसी परिक्षा उर्तिण गरेका सहभागी हुन सक्नेछन् ।

Prabhu
Crest

तालिममा सहभागी हुनका लागि नागरिकता प्रमाणपत्रको फोटोकपी एक प्रति, शैक्षिक प्रमाणपत्रको फोटोकपी एक प्रति, चारित्रिक प्रमाणपत्रको फोटोकपी एक प्रति र पार्सपोर्ट साइजको फोटो २ वटा पेश गर्नुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS